Toggle Menu

सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर लगायत मातहतका कार्यालयहरु:-


 

सि.नं.

प्रथम

पक्ष

द्बितिय

पक्ष

सम्झौता सम्बन्धी विवरण (MoU)

कै.

सम्झौता भएको शुरु मिति

सम्झौता अवधि

सम्झौताको संक्षिप्‍त विवरण

नेशनल सिटी हस्पिटल लिमिटेड भरतपुर

नं. 3 गढीमाई बाहिनी

2081।01।04

5 बर्ष

सशस्त्र प्रहरी बल,  नेपालमा कार्यरत तथा बागमती प्रदेश स्थायी बसोबास गर्ने सशस्त्र प्रहरी बलनेपालका बहालवालाअवकाश प्राप्‍त तथा आश्रित परिवारजन र अमर सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारजनहरुलाई उपचार सेवामा Emergency Ticket 100%OPD Ticket 50%All Laboratory Investigations Charges, Major and Minor Surgical Procedures Charges, All Medical Procedures Charges, All Radiological Procedures Charges 30%Patient’s Bedside Procedures, In-Patient Bed , Emergency Bed, Cabin, ICU Bed Charges 10% छुट रहेको ।

 

चितवन मेडिकल कलेज लिमिटेड भरतपुर

नं. 3 गढीमाई बाहिनी

२०८३।०२।०१ देखि

२०८५।०१।३० सम्म

2 बर्ष

सशस्त्र प्रहरी बल,  नेपालका बहालवालाअवकाश प्राप्‍त तथा आश्रित परिवारजन र अमर सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारजनहरुलाई उपचार सेवामा अस्पतालको फार्मेसीले ७ प्रतिशत रकम छुट र अन्य सम्पूर्ण उपचारमा २५ प्रतिशत रकमको छुट रहेको ।

 

नं. 15 गण हे.क्वा. काभ्रे

धुलिखेल अस्पताल, काभ्रेलाञ्‍चोक

२०८111।०१ 

 

2 बर्ष

सशस्त्र प्रहरी बल,  नेपाल नं. 15 गण हे.क्वा. काभ्रेपलाञ्‍चोक र धुलिखेल अस्पताल, काभ्रेलाञ्‍चोक बीच सशस्त्र प्रहरी बलनेपालमा बहालवाला तथा अवकाश प्राप्‍त सशस्त्र प्रहरी कर्मचारीहरुनिजका आश्रित परिवारहरु र वीरगती प्राप्‍त सशस्त्र प्रहरी कर्मचारीहरुका आश्रित परिवारहरुलाई स्वास्थ उपचार सेवामा शुल्क छुट सुविधा उपलब्ध गराउने सम्बन्धी ।

 

गुल्म हे.क्वा. धादिङ्ग

शहिद मेमोरियल अस्पताल प्रा.लि. धादिङ्ग

2082।09।18

2 बर्ष

सशस्त्र प्रहरी बलनेपालका बहालवालाअवकाश प्राप्‍त तथा आश्रित परिवारजन र अमर सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारजनहरुलाई स्वास्थ्य उपचार सेवाहरुमा छुट सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता ।