Toggle Menu

स.प्र.बल, नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी तथा मातहतका कार्यालयहरु:-

सि.नं.युनिटप्रथम पक्षद्वितीय पक्षसम्झौता भएको शुरु मितिसम्झौता अवधिसम्झौता सम्बन्धी विवरण (MOU)कै.
१.नं. ६ गण हे.क्वा. सप्तरीनं. ६ गण हे.क्वा. सप्तरीछिन्नमस्ता अस्पताल राजविराज२०८३/०२/१४५ वर्षसशस्त्र प्रहरी बल, नेपालका बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु र निजहरुका आश्रित परिवारहरु साथै वीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुका आश्रित परिवारहरु बिरामी भई उपचारको लागी छिन्नमस्ता अस्पताल राजविराजसँग गरिएको स्वास्थ्य उपचार सेवाहरुमा छुट सुविधा सम्बन्धी सम्झौता।-
२.नं. ७ गण हे.क्वा. सिरहानं. ७ गण हे.क्वा. सिरहासगरमाथा चौधरी आँखा अस्पताल लहान, सिरहा२०८०/०२/०३५ वर्षसशस्त्र प्रहरी बल, नेपालमा कार्यरत बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु, मधेश प्रदेश भित्र स्थायी वतन भएका बाहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु, भुतपूर्व सशस्त्र प्रहरी कर्मचारीहरु र निजका आश्रित परिवारहरु समेतलाई ENT (नाक, कान, घाँटी) तथा आँखा सम्बन्धी उपचार सेवामा छुट्टै निश्चित प्रतिशतको छुट सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो।-
३.नं. ११ गण हे.क्वा. रौतहटवेटर नेपाल मल्टिस्पेसियलिष्ट हस्पिटल प्रा.लि. गरुडानं. ११ गण हे.क्वा. रौतहट२०८२/०८/१५२ वर्षजिल्ला रौतहट गरुडा न.पा.-५ स्थित वेटर नेपाल मल्टिस्पेसियलिष्ट हस्पिटल प्रा.लि. गरुडा र स.प्र.बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहट बिच स्वास्थ्य उपचार सेवा प्रदानमा राष्ट्रसेवक बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु, भुतपूर्व सशस्त्र प्रहरी कर्मचारीहरु र निजका आश्रित परिवारजन तथा अमर सशस्त्र प्रहरीका आश्रित परिवारहरु समेतलाई विभिन्न उपचार सेवामा छुट्टा छुट्टै निश्चित प्रतिशतको छुट सुविधा उपलब्ध गराउनको लागी द्धिपक्षीय सम्झौता भएको।-
४.नं. १२ गण हे.क्वा. बारास.प्र.बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगर (तत्कालिन बाहिनीपति)स्पर्श मल्टिस्पेसियलिष्ट अस्पतालको तर्फबाट डा. निमेश पाल रमण (प्रबन्ध निर्देशक)२०७९/०६/१३५ वर्षसशस्त्र प्रहरी बल, नेपालमा बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु तथा पूर्व सशस्त्र प्रहरी कर्मचारीहरु र निजका आश्रित परिवारहरुमा विभिन्न रोगका बिरामीहरुलाई स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा उपलब्ध गराउने।-
गण्डक अस्पताल प्रा.लि.को तर्फबाट डा. ए.इ.अन्सारी (प्रबन्ध निर्देशक)२०७९/०६/२४५ वर्ष
५.नं. १३ गण हे.क्वा. पर्साप्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. वीरगंज, पर्सानं. १३ गण पर्सा२०८०/११/२२५ वर्षस.प्र.बल, नेपालमा कार्यरत बहालवाला स.प्र.क.हरु, भु.पु. स.प्र.क.हरु, र निजका आश्रित परिवारजन तथा अमर स.प्र.क.का आश्रित परिवारजनहरु बिरामी भई उपचार गराउन आउँदा विभिन्न स्वास्थ्य उपचार सेवाहरुमा शुल्क छुट सुविधा उपलब्ध गराउने भनी सम्झौता भएको ।-
नं. १३ गण पर्साएभरेष्ट दन्त सेवा केन्द्र प्रा.लि. वीरगंज, पर्सा२०८०/११/२२५ वर्षमधेश प्रदेश अन्तर्गतका सशस्त्र प्रहरी बल, नेपालका इकाईहरुमा कार्यरत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु, निजका आश्रित परिवारहरु, मधेश प्रदेश स्थायी वतन भएका बहालवाला तथा पुर्व सशस्त्र प्रहरी कर्मचारीहरु र निजका परिवारहरुको उपचारको लागि स्वास्थ्य उपचार सेवाहरुमा शुल्क छुट सुविधा उपलब्ध गराउने भनी सम्झौता भएको।-
नेशनल मेडिकल कलेज प्रा.लि. वीरगंज, पर्सानं. १३ गण पर्सा२०८१/०४/३०५ वर्षस.प्र.बल, नेपालमा कार्यरत बहालवाला स.प्र.क.हरु, भु.पु. स.प्र.क.हरु, र निजका आश्रित परिवारजन तथा अमर स.प्र.क.का आश्रित परिवारजनहरु बिरामी भई उपचार गराउन आउँदा विभिन्न स्वास्थ्य उपचार सेवाहरुमा शुल्क छुट सुविधा उपलब्ध गराउने भनी सम्झौता भएको ।-
६.नं. २ बाहिनी, नं. ८, ९, १०, ३९, ४० गण हे.क्वा. हरु र म.से.गुल्मको सम्झौता विवरण नभएको।-