Toggle Menu

सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी तथा मातहत कार्यालयहरु:-

सि.नं.प्रथम पक्षद्वितीय पक्षसम्झौता भएको शुरु मितिसम्झौता अवधिसम्झौताको संक्षिप्त विवरण (MoU)कै.
स.प्र.बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्कीगण्डकी मेडिकल कलेज (GMC) नयाँबजार, पोखरा२०७९/१०/२९ गते३ वर्ष“क” वर्गको एम्बुलेन्स तथा Mass Casualty Vehicle संचालन गर्ने सम्बन्धी।-
मणिपाल शिक्षण अस्पताल, पोखरानं. २४ गण हे.क्वा. कालिका, कास्की२०८०/०७/१९ गते१ वर्ष
  • दर्तामा १००% छुट
  • सामान्य बेड (General Bed) मा २५% छुट
  • नियमित जाँचमा १५% छुट
  • न्यूरोसर्जरी तथा अति विशिष्ट सेवा बाहेक अन्य शल्यचिकित्सा (अप्रेसन) मा १०% छुट
  • विशेष अनुसन्धानमा १०% छुट
  • डाक्टरको परामर्श नि:शुल्क
-
स.प्र.बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्कीमणिपाल शिक्षण अस्पताल, पोखरा२०८२/०४/०५ गते२ वर्ष
  • OPD Ticket / Service मा १००% छुट
  • Doctor Consultation मा १००% छुट
  • Bed (General) मा २५% छुट
  • All Lab Investigation (CBC, ESR, URINE, RME, FBS, PPBS, LFT, RFT, TFT, URIC ACID, BLOOD GROUPING) मा १५% छुट
  • Radiology Services (Ultrasonography, X-Ray, CT-Scan, MRI) मा १५% छुट
  • ECG Service मा १५% छुट
  • OT / Surgery Service (Except Super Specialty) मा १०% छुट
-
गण्डकी मेडिकल कलेज (GMC) नयाँबजार, पोखरानं. २४ गण हे.क्वा. कालिका, कास्की२०८०/१२/०७ गते५ वर्ष
  • OPD Ticket र Emergency Ticket मा १००% छुट
  • In-Patient Bed Charge मा १५% छुट
  • Emergency Bed Charge मा १५% छुट
  • Cabin Charge मा १५% छुट
  • ICU Bed Charge (Medicine ICU, NICU, PICU, SICU, Neuro ICU) मा १५% छुट
  • Patient Procedure Charge मा १५% छुट
  • Major/Minor Operative Procedures तथा All Lab Investigations (Pathology, Biochemistry, Microbiology) मा १५% छुट
  • All Medical Procedures (Ultrasonography, X-ray, ECG, ECHO, TMT, Endoscopy, Cath Lab) मा १५% छुट
  • CT Scan (Plain/Contrast) र MRI (Plain/Contrast) मा १५% छुट
-