Toggle Menu

सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय लगायत मातहतका कार्यालयहरु:-


 

सि.नं.

प्रथम पक्ष

द्बितिय पक्ष

सम्झौता सम्बन्धि विवरण

कै

सम्झौता भएको शुरु मिति

सम्झौता अवधि

सम्झौता संक्षिप्त विवरण

सम्झौता भएको शुरु मिति

सम्झौता अवधि

सम्झौता संक्षिप्त विवरण

 

स.प्र. बलनेपाल नं. 1  बराह बाहिनी मुख्यालय पकली सुनसरी

 

नोबेल मेडिकल कलेजटिचिङ्ग हस्पिटल प्रा.लि. विराटनगर

मिति 2083।02।14  गते

मिति 2084।02।13   गतेसम्म

सशस्त्र प्रहरी बलनेपाल नं. गण हे.क्वा. सुनसरीको समन्वय र मजकुर सशस्त्र प्रहरी बलनेपाल नं.बराह बाहिनी मुख्यालयसुनसरीको सहकार्यमा जिल्ला मोरङ विराटनगर म.न.पा. वडा नं.-4  कञ्चनबारी स्थित नोबेल मेडिकल कलेजटिचिङ्ग हस्पिटल प्रा.लि. बिच सशस्त्र प्रहरी बलनेपालमा कार्यरत बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरूअवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूअमर सशस्त्र प्रहरी सहिद परिवारनिजका आश्रित परिवारहरू साथै नेपाल ए.पि.एफ. स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई टिचिङ्ग हस्पिटलबाट प्राप्त नियमानुसारको स्वास्थ्य सेवामा छुट सुविधा उपलब्ध गराउन।

 

स.प्र.बल, नेपाल नं. 1 बराह बाहिनी मुख्यालय सुनसरी 

सान्वी सिटी हस्पिटल प्रा.लि. ईटहरी 16 पकली सुनसी

मिति 2082।11।10 गते

1 वर्ष

जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं.-17 स्थित सशस्त्र प्रहरी बलनेपाल फिल्ड अस्पताल पकली सुनसरीको समन्वयमा सशस्त्र प्रहरी बलनेपाल नं. बराह बाहिनी मुख्यालय सुनसरीको सहकार्यमा बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरू, निजका आश्रित परिवारहरूअवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूनिजका आश्रित परिवारहरू साथै बिरगती प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू र निजका आश्रित परिवारहरुको हकमा उपचार सहुलियत सुविधाहरु छुट सेवा उपलव्ध नियमानुसारको स्वास्थ्य सेवामा छुट सुविधा उपलब्ध गराउन । 

 

 

स.प्र.बलनेपाल नं.२ गण झापा

ओमसाई पाथिभरा अस्पताल प्रा.लि.

मिति 2082।11।03  गते

5 बर्ष सम्म

1. बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुलाई स्वास्थ्य सेवामा 50  (पचास) प्रतिशत छुट सुविधा प्रदान गर्ने।   

2. सशस्त्र प्रहरी कर्मचारीहरुका आश्रित परिवारजन तथा वीरगति प्राप्त अमर सशस्त्र प्रहरी कर्मचारीका परिवारहरुलाई स्वास्थ्य सेवामा 25(पच्चीस) प्रतिशत छुट सुविधा प्रदान गर्ने।

3. भु.पु.सशस्त्र प्रहरी कर्मचारीहरुलाई स्वास्थ्य सेवामा 25 (पच्चीस) प्रतिशत छुट सुविधा प्रदान गर्ने। 

 

 

स.प्र. बलनेपाल नं. गण मोरङ्ग

बिराट मेडिकल कलेज टिचिङ्ग अस्पताल टंकि सिनुवारी मोरङ्ग

मिति 2082।08।07  गते

 बर्ष सम्म

स.प्र. बलनेपालका वहालवाल स.प्र.क.हरुविरगति प्राप्त स.प्र.क.का आश्रित परिवारपुर्व स.प्र.क.हरु र निजका आश्रित परिवारहरुलाई विभिन्न  स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा उपलब्ध गराउने सम्झौता भएको ।

 

 

स.प्र.बलनेपाल नं. ३८ रिजर्भ गण हे.क्वा

दमक हस्पिटल एण्ड रिसर्च प्रा.लि 

मिति २०८२।०४।०७ गते

५ वर्ष सम्म

बहालवालाविरगती प्राप्तपुर्व सशस्त्र प्रहरी कर्मचारी तथा निजका आश्रित परिवारहरु लाई Consultant OPD, Dental OPD and Emergency, आइ.सि.यु. र भेन्टिलेटर, All Daigonistic(lab, usg,x-ray,CT , MRI etc), surgery and procedure, फार्मेसीबेड चार्जमा छुटको व्यवस्था

 

 

स. प्र.बलनेपाल नं. ४ गुल्म अरुणसंखुवासभा

टच हेल्पिङ्ग हेण्डस पोलिक्लिनिक प्रा.लि. चैनपुर

संखुवासभा

मिति 2082।08।12 गते

1 वर्ष अवधि

सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु,अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु,अमर सशस्त्र प्रहरी कर्मचारीका परिवार,निजका आश्रीत परिवारहरु,साथै ए.पि.एफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई स्वास्थ्य सेवा छुट सुविधा उपलब्ध गराउनको लागी